गिरिराजमणि पोखरेल (मन्त्री - शिक्षा , विज्ञान तथा प्रविधी)

प्रतिपक्ष दल तयार भए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउन तयार छु : मन्त्री पोखरेल 0

प्रतिपक्ष दल तयार भए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउन तयार छु : मन्त्री पोखरेल

काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहमति जनाए ‘सङ्घीय शिक्षा ऐन’ छोटो बाटोबाट ल्याउन आफू तयार रहेको बताउनु भएको छ । आज ललितपुरमा नेपाल अभिभावक महासङ्घको घोषणा सभामा बोल्दै उहाँले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने भएकाले प्रतिपक्ष दल तयार भए अध्यादेशबाट ल्याउने बताउनुभयो ।

0

शिक्षा नाफा कमाउने क्षेत्र होईन; शिक्षामा बिज्ञान प्रविधि जोड्नु अनिवार्य : मन्त्री पोखरेल

काठमाण्डौं/शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । 

0

दाङ बस दुर्घटनाप्रति मन्त्री पोखरेलबाट दुःख व्यक्त ,घाईते भेट्न मन्त्री पोखरेल अस्पताल पुगे

शुक्रबार दाङमा बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं ल्याईएका शिक्षक बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  

0

ऊर्जामा लगानी बढाउन आह्वान | विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्छ ः मन्त्री पोखरेल

काठमाडौँ/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने बताउनुभएको छ । विसं २०७५÷२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने तयारीमा लागेको मन्त्री पोखरेलले बताउनुभयो ।

0

‘शिक्षा मन्त्रीको प्रस्तावमा मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने क्याबिनेटको निर्णय | Girirajmani Pokharel

काठमाण्डौं/मन्त्रीपरिषदको बैंठकले मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने निर्णय गरेको छ । दुई बर्ष अघि सरकारसंग गरिएको सम्झौंतामा यस बर्षबाट शुल्क बढाउने सहमती भएको भन्दैं नीजि मेडिकल कलेजले शुल्क बढाएका थिए । कलेजहरुले मनलाग्दी शुल्क लिएको गुनासो आएपछि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एकसाता अघि त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्व विद्यालय लगायतका भिसी, रजिष्टार र डिनहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो ।

4

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ “हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण”

समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवम् सक्षम जनशक्ति आवश्यक पर्दछ । यस्तो जनशक्ति उत्पादन गर्ने मुल स्रोत सार्वजनिक शिक्षा हो । त्यसैले सार्वजनिक शिक्षाको गुणस्तरमा रुपान्तरणमार्फत मुलुकलार्ई आवश्यक पर्ने दक्ष एवम् सक्षम जनशक्ति विकासका लागि नेतृत्व प्रदान गर्नु शिक्षा प्रणालीको मुख्य आधार हो । यै अवधारणा अन्तर्गत २०७४ साल चैत्र २८ मा सार्वजनिक गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको १० बुँदे मार्गचित्रले दिशानिर्देश गरेबमोजिम सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति तथा कार्यव्रmम निर्माण गरिएको छ । यस अर्थमा प्रस्तुत नीति तथा कार्यव्रmम मार्गचित्रकै एक अभिन्न अंगको रुपमा रहेको छ

0

प्रतिनिधिसभामा पहिलोपटक मन्त्रीसँग प्रत्यक्ष सवालजवाफ

प्रतिनिधिसभा सञ्चालन नियमावलीको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो। नियमावलिको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा

0

शिक्षा विधेयक माथि संसदमा छलफल, शिक्षा मन्त्री भन्छन् : निजी बन्द हैन, सार्वजनिकको पूरक !

काठमाडौं – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा भएको निजी लगानीलाई बन्द नगरी सार्वजनिक शिक्षाको पूरकका रुपमा अघि बढाउने बताएका छन् । सैद्धान्तिक छलफलका लागि सोमवार प्रतिनिधि सभा बैठकमा पोखरेलले पेश गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक माथि सांसदहरुले उठाएका सवालको जवाफ दिन उपस्थित पोखरेलले उक्त धारणा ब्यक्त गरेका हुन् । 

0

अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

महोत्तरी/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ । 

महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उहाँले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गर्नुभयो । २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । 

स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने

0

नीजि बिद्यालय सरकारी बिद्यालयमा गाभियो

महोत्तरी/महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ ।

स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो । साउन ०८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको छ ।