शिक्षा मन्त्रीको अपिल

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्काे अाज बसेकाे बैठकमा प्रस्तुत गरिएकाे विद्यालय शिक्षाकाे राष्ट्रिय पाठ्यक्रम प्रारूपका विषयमा व्यापक छलफल गरि सम्पूर्ण सराेकारवालाहरूबाट सुझाव लिनका लागि सार्वजनिक अाव्हान गर्ने निर्णय गरियाे । प्रारूपमा कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम, माध्यामिक तहमा एकल पथीय पाठ्यक्रम, प्राविधिक शिक्षा मुल धार, क्रेडिटमा अाधारित पाठ्यक्रम, समाजवादी शिक्षाकाे अाधार निर्माण अादि यसका प्रमुख विशेषता हुन् ।
उक्त प्रारूप मस्याैदा अध्ययन गरि रचनात्मक सुझाव प्रदान गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री ज्यू, मा. मन्त्री ज्यूहरू, मा. साम्सद ज्यूहरू, शिक्षाविद्हरू, बुद्दिजीवि लगायत सम्पूर्ण सराेकारवालाहरूमा सादर अनुराेध गर्दछु ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *