जीवनी

गिरिराजमणी पोखरेल

जन्म : वि.सं. २०१५ साल फागुन २४ गते खार्पा, खोटाङ
बुबाको नाम : स्व.चन्द्रमणी पोखरेल
आमाको नाम : स्व.कनककुमारी पोखरेल
शिक्षा : व्यवस्थापनमा एमकम २०३९÷कानुन विएल २०४२
बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी : २०३२ देखी
(राल्फा आन्दोलनबाट प्रभावितभई बिद्यार्थी राजनितीमा प्रवेश (२०२६÷२०२७))
पुर्णकालन राजनिती : २०३७ देखी
केन्द्रीय सदस्य : अनेरास्ववियू (२०३८)
दुईकार्यकाल केन्द्रीयअध्यक्ष : अनेरास्ववियू (२०४१ र २०४३)
केन्द्रीय सदस्य :नेपाल कम्युनिष्ट पार्टी चौंथो महाधिबेसन (२०४३)
केन्द्रीय सदस्य : बाममोर्चा (२०४६)
संस्थापक अध्यक्ष : अखिल नेपाल जनवादीयुवा संघ (२०४७)
केन्द्रीय सचिवाल सदस्य : जनमोर्चा नेपाल (२०५९)
केन्द्रीयउपाध्यक्ष : जनमोर्चा नेपाल (२०६३)
केन्द्रीय सचिवालय सदस्य : नेकपा माओवादी केन्द्र (हाल)

पत्रकारिता अनुभवः
मुल्याङ्क साप्ताहिक (२०४१)
जनमतपाक्षिक (२०४३)
बिलौंना पाक्षिक (२०४४)
गर्जन साप्ताहिक : २०४५ देखी २०४६
सम्पादक, प्रकाशक : जन एकता साप्ताहिक (२०५२)

कृति :
दुई राजनैंतिक कृतिहरु प्रकाशित भएका छन् ।
जेल जिवन ः
बिराटनगबाट पक्राउ गरी काठमाण्डौं ल्याएर राजकाजको अभियोगमा जेल
बिद्यार्थी आन्दोलनको क्रममा पटक पटक पक्राउ ।

बिजयी :
२०६४ सालमा भएको संविधान सभा चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट विजयी ।
२०७० सालको चुनावमा पनि महोत्तरी क्षेत्र नम्बर १ बाट विजयी ।
२०७४ सालमा : महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी ।
प्रमुख सचेतक : नेकपा माओवादी केन्द्र (२०७०)
स्वास्थ्यमन्त्री : २०६४, २०६५ र २०७४
शिक्षामन्त्री : (२०७२)
बसोबास : महोत्तरी जिल्लाबर्दिबास नगरपालिका वडा नम्बर ३ गौंरीडाँडा (सामुहिक आवास “आधारशिला”)