Category: प्रेस विज्ञप्ती

1

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तेस्रो बैठक सम्बन्धमा – प्रेस विज्ञप्ति

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तेस्रो बैठक सम्बन्धमा प्रेस विज्ञप्ति उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको तेस्रो बैठक मिति २०७५/०४/२७ गते आयोगका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बस्यो । आयोगका अध्यक्षबाट दोस्रो...

1

प्रेश विज्ञप्ति 

शिक्षा प्रणालीमा समय सापेक्ष सुधारका लागि भरमग्दुर प्रयासहरु भइरहेका छन् । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यवस्था अनुकुल शिक्षा नीति एवम् कानुनमा परिवर्तन गर्ने कार्यको प्रारम्भ भैसकेको छ । संघात्मक स्वरुपमा भएको राज्यको पुनःसंरचना अनुसार शिक्षाका संस्थागत संरचनाहरु बनाउने व्रmममा हामी   छौं । चिकित्सा शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित शैक्षिक कार्यव्रmमहरुका सम्बन्धमा नियमन र उचित व्यवस्थापन गर्न समसामयिक सुधारको आवश्यकता महशुस भएको छ ।

0

शिक्षा मन्त्रीको अपिल

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्काे अाज बसेकाे बैठकमा प्रस्तुत गरिएकाे विद्यालय शिक्षाकाे राष्ट्रिय पाठ्यक्रम प्रारूपका विषयमा व्यापक छलफल गरि सम्पूर्ण सराेकारवालाहरूबाट सुझाव लिनका लागि सार्वजनिक अाव्हान गर्ने निर्णय गरियाे ।

0

गिरिराजमणि पोखरेल – प्रेश नोट

पत्रकार मित्रहरु,
आज मैले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हालेको एक महिना पूरा भएको छ । यस विचमा (क) शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सांगठानिक संरचना मन्त्री परिषदवाट पारित गराई कार्यान्वयन गर्ने

0

एसिया प्रशान्त क्षेत्रीय नीतिमञ्चको बैठक सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रेस विज्ञप्ती

शिक्षा, विज्ञानतथाप्राविधिमन्त्रालयलेप्रारम्भिकबालविकाससम्बन्धिएशियाप्रसान्तक्षेत्रीयसञ्जालARNECसम्मेलनसन्२०१८रप्रारम्भिकबालस्याहारतथाशिक्षाकालागितेश्रोएशियाप्रशान्तक्षेत्रीयनीतिमञ्चको बैठक संयुक्त रुपमाआयोजनागर्दैछ।सन्२०१७माकम्बोडियामाआयोजितARNEC अन्तर्राष्ट्रियसम्मेलनमातत्कालीनशिक्षामन्त्रीमाननीयधनीरामपौडेलज्यूकोनेतृत्वमासहभागीभएकोप्रतिनिधिमण्डललेसन्२०१८माहुनेआगामीARNECको

0

“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अपिल

हरेक बालबालिकाहरूको पढ्न पाउने हकको सुनिश्चितताका लागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने गरी मौलिक हकको रूपमा स्थापित गरेको छ । विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा प्राथमिक उमेर समूह (५–९ वर्ष ) का विद्यार्थीको खुद भर्ना दरको राष्ट्रिय औसत ९७.२% रहेको हुँदा २.८% बालबालिकाहरू अझैं पनि विद्यालयबाहिर रहेको देखिन्छ ।

0

संसद छलेर अध्यादेश ल्याउँदैनौं: मन्त्री पोखरेल

१३ वैशाख, बर्दिवास । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसद्लाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको प्रस्ट्याएका छन् ।

एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहेका मन्त्री पोखरेलले आज महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

0

शिक्षकहरु दलको सदस्य बन्न पाउँछन्ः शिक्षा मन्त्री

२३ जेठ, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि शिक्षक दलको सदस्य बन्न पाउनु उसको अधिकार भएको बताएका छन् ।

शिक्षकलाई दलको सदस्य बन्न नदिने व्यवस्थाको आफूले विरोध गरेको पोखरेलले बताएका छन् । साथै नयाँ ऐनमा शिक्षकलाई दलको सदस्य बन्नबाट रोक नलगाइएको तर, कुनै पनि दलको कार्यसमितिमा बस्न नपाइने व्यवस्था गरिएको मन्त्री पोखरेलले अनलाइखबरसँग बताए ।