Category: आरकाइभ

0

स्वास्थ्य क्षेत्र सुधारको ‘एक्सन प्लान’ बनाउन मन्त्री पोखरेलको निर्देशन

२६ साउन, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएका २६ बुँदे प्रतिवद्धता कार्यान्यनका लागि ‘एक्सन प्लान’ बनाउन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रतिबद्धता पत्र पेश गरेको करिब एक हप्तापछि स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले मातहतका निकायलाई कार्यान्वयनका लागि तत्काल ‘एक्सन प्लान’ बनाउन निर्देशन दिएका हुन् ।

0

स्वास्थ्य मन्त्रीद्वारा २६ बुँदे प्रतिवद्धता सार्बजनिक

२२ साउन, काठमाडौ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आज २६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मन्त्री भएको ११ दिनमा स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पोखरेलले २६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

यी प्रतिवद्धता आगामी सात दिन भित्रमा कार्ययोजना बनाई अवलम्बन गरिने उनले बताए ।