Category: Uncategorized

प्रतिपक्ष दल तयार भए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउन तयार छु : मन्त्री पोखरेल 0

प्रतिपक्ष दल तयार भए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउन तयार छु : मन्त्री पोखरेल

काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहमति जनाए ‘सङ्घीय शिक्षा ऐन’ छोटो बाटोबाट ल्याउन आफू तयार रहेको बताउनु भएको छ । आज ललितपुरमा नेपाल अभिभावक महासङ्घको घोषणा सभामा बोल्दै उहाँले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने भएकाले प्रतिपक्ष दल तयार भए अध्यादेशबाट ल्याउने बताउनुभयो ।

0

दाङ बस दुर्घटनाप्रति मन्त्री पोखरेलबाट दुःख व्यक्त ,घाईते भेट्न मन्त्री पोखरेल अस्पताल पुगे

शुक्रबार दाङमा बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं ल्याईएका शिक्षक बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  

0

नीजि बिद्यालय सरकारी बिद्यालयमा गाभियो

महोत्तरी/महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ ।

स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो । साउन ०८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको छ । 

0

भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास ः मन्त्री पोखरेल

यो विद्यालय चिन र नेपालको मित्रताको चिनो ः राजदूत यु होङ्

काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास भएको छ । 

भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।

गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण 0

गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

0

दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

काठमाण्डौं/नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गर्नुभयो । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले आग्रह गर्नुभयो । 

0

डा गोविन्द केसीका सबै माग आयोग बनेपछि कार्यान्वयन हुन्छ : गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। साथै, चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै पटकपटक अनसन बसेका डा गोविन्द केसीको अनसन पनि सुरु भएको छ। विधेयकभित्र के छ? यसले डा केसीको मागलाई सम्बोधन गर्छ कि गर्दैन? डा केसीको पछिल्लो अनसनलाई शिक्षामन्त्रीका रुपमा गिरिराजमणि पोखरेलले कसरी हेरिरहेका छन्? यिनै विषयमा मन्त्री पोखरेलसँग गरिएको कुराकानीः

0

मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई

काठमाडौं – योगसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बैठकले यस बर्षको विश्व योग दिवस मनाउन आवश्यक कार्यक्रमहरु तय गर्ने गरी मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा योगसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरु, शिक्षा, स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति, निजी विद्यालय सञ्चालकहरु आवद्ध संस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।  

0

यस्ता छन् शिक्षा क्षेत्र सुधारका लागि मन्त्री पोखरेलका पाँचवर्षे मार्गचित्र

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका हुन् ।