गिरिराजमणि पोखरेल (मन्त्री - शिक्षा , विज्ञान तथा प्रविधी)

0

अस्थायी शिक्षकको कापि जाँचेको गोप्य कोठामा शिक्षा मन्त्री, बाहिर भयंकर हल्ला छ नी !

भक्तपुर – पैसा दिए पास गराईदिन्छु भन्दै उठाउँछन् रे भन्ने बाहिर तिर भयंकर हल्ला छ नी !

अस्थायी शिक्षकको कापि जाँच भईरहेको शिक्षक सेवा आयोगको गोप्य कोठामा मंगलबार सञ्चारकर्मीहरु सहित पुगेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आयोगका अध्यक्षलाई हेर्दै ब्यक्त गरेको संशय हो यो । 

0

सिक्न जहाँ जानुस, गर्न र मर्न नेपालमा नैं आउनुस ः मन्त्री पोखरेल

काठमाण्डौं÷शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो ः सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं आउनुस ।

0

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आज बसेको बैंठकले गरेका निर्णयहरु ः–

नेपाल सरकारको प्राविधिक शिक्षा विस्तार गर्ने नीति अनुरुप सामुदायिक बिद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमहरुलाई अझ व्यापक रुपमा संचालन गर्नका लागि ९५ वटा सरकारी सामुदायिक विद्यालयहरुमा परिषद् कार्यालयले तोकेको न्यूनतम् मापदण्ड पूरा गरेका विद्यालयहरुलाई शैक्षिक सत्र २०७५÷०७६ देखि वार्षिक भर्ना क्षमता (कोटा) हुने गरी सरकारको नीति कार्यक्रम बमोजिम प्राविधिक शिक्षाको विकास विस्तार र विपन्न वर्गको पहुँच पु¥याउने उद्येश्यका साथ न्युनतम पुर्वाधार व्यवस्थापन गरेका

0

भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास ः मन्त्री पोखरेल

यो विद्यालय चिन र नेपालको मित्रताको चिनो ः राजदूत यु होङ्

काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास भएको छ । 

भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।

गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण 0

गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

0

दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

काठमाण्डौं/नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गर्नुभयो । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले आग्रह गर्नुभयो । 

0

आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती

काठमाण्डौं/राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ ।

0

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता भएको छ ।
भेटमा मन्त्री पोखरेलले राजदूत मासामिचि साईगाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले नेपालको समग्र विकासमा जापानी सहयोगमा अझै बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल र जापानबीचको पारस्पारिक सम्बन्धको सात दशकदेखि हुँदै आएको विषय पनि उल्लेख गर्नुभएको थियो ।

0

शिक्षा मन्त्री पोखरेलले भने – म ट्र्यापमा परेकाे छैन, कुनै मेडिकल/नर्सिङ कलेजको सेयर पनि छैन [भिडियो]

काठमाडौं- सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ट्रायकबाट पारित गर्न खोजेपछि संसदमा विवाद भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विरोध गरेपछि संसद स्थगित भएको छ।