२०२८ सालमा राल्फा आन्दोलनबाट प्रभावित०३४मा पार्टी सदस्य ।०८५८/२१३६२०३६ मा अनेरास्ववियु (छैठौ)मा संगठित२०३६ मा अनेरास्ववियु (छैठौ) के.स.२०३७ चैतमा पूर्णकालीन घोषणा२०३९ मा पार्टी जिल्ला कमिटी मोरङ०४१/०४२ सालमा अनेरास्ववियु (छैठौ)केन्द्रिय अध्यक्ष०४३/०४४ मा नेकपा (चौम)को केस०४६ सालमा उपत्यका वाममोर्चा सदस्य हुदै केस०४७/२०४९ मा अनेयुलीगको संस्थापक अध्यक्ष०४७ मा नेकपा (एकताकेन्द्र)को केस०४६ मा नेकपा (एकताकेन्द्र)को महाधिवेशनबाट केस०५१ मा तात्कालीन नेकपा (एकताकेन्द्र) को केस०५४ बाट तात्कालीन नेकपा (एकताकेन्द्र)को पीबिएम०५५ मा जनमोर्चाको केस र पछि उपाध्यक्ष
०५९ मा नेकपा (एकताकेन्द्र) र नेकपा (मसाल)को एकता पछि पीबिएम०६४ मा अन्तरिम सरकारमा मन्त्री०६५मा पुन स्वास्थ्यमन्त्री०७२ मा शिक्षामन्त्री०७३ मा ५० दिने स्वास्थ्यमन्त्री०७४ मा शिक्षा तथा बिज्ञान प्रविधीमन्त्रीनिर्वाचित : ०६४,०७०,०७४ मा महोतरी क्षेत्र नं.१ बाट संविधानसभामा २ पटक र संघीय संसदमा १ पटक०७० सालमा एकीकृत नेकपा (माओवादी)को प्रमुख सचेतक०६४ सालमा नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र-मसाल)को एकता पछिस्थायी समिती सदस्य हुदै सचिव भएको०७५ मा तेकपा गठन पछि स्थायी समिती सदस्य०७७ मा नैकपा (माओवादी केन्द्र)को स्थायी समिती सदस्य स्कुल विभाग प्रमुख केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख तथा सम्पर्क समन्वय प्रदेश